सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको नारायणी किनारमा व्यवसायी दुर्गा प्रसाईंको अभियान सुरु


  •    न्युजभित्तो/१३ फाल्गुन २०७९, शनिबार १५:४१ 
  • चितवन,१३ फागुन। चितवनको नारायणी किनारमा व्यवसायी दुर्गा प्रसाईंको अभियान सुरु भएको छ ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल’ले आज आमसभा गरेको हो ।

    नेकपा माओवादी केन्द्र, नेकपा एमाले हुँदै महाअभियान घोषणा गरेका व्यवसायी प्रसाईंले वित्तीय संस्थाबाट आजित जनताको न्यायका लागि महाअभियान घोषणा गरेर त्यसलाई देशव्यापी कार्यक्रम बनाउन खोजेको महाअभियानले जनाएको छ । सावाँ र व्याजको चक्र वृद्धि भई ऋणीले जीवनभर ऋण तिर्न नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाले पेलिरहेको हुँदा त्यसको अन्त्यका लागि अभियान सार्थक रहने महाअभियानका सचिवालय संयोजक मेघराज पौडेलले जानकारी दिए ।

    पूर्वबाट सुरू भएको महाअभियानलाई सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुङ्ग्याउने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी हुनका लागि चितवनका विभिन्न ठाउँबाट नागरिकहरु सभास्थलमा पुगेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.