राजनीति
काठमाण्डौं, १७ जेठ । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालका अनुसार मंगलबार अनामनगरस्थित सामाजिक विकास...
काठमाण्डौं, १७ जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जनामध्ये ८ अभियुक्तको अदालती बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतले मंगलबार अभियुक्तहरू इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान लिएसँगै अदालतमा बयान दिनेको संख्या ८ पुगेको हो। जिल्ला अदालत काठमाडौंका...
काठमाडौं,१६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई आधिकारिक र वैधानिक ढंगले स्थापित गर्नु सरकारको उपलब्धि भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले अहिले भिन्न ढंगले...
काठमाडौं,१६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताएका छन् । नभए नराम्रो चाहिँ नगर्ने उनले बताए । माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका...
काठमाडौं,१६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्न लागेको छ। ७४ जिल्लामा संगठन पुर्याएको रास्वपाले प्रतिनिधि सभाको १६५ क्षेत्रमै समिति विस्तार गर्न लागेको पार्टीका उपाध्यक्ष डिपी अर्यालले जानकारी दिए। ‘अहिले बनाउन लागेको तदर्थ समिति हो। महाधिवेशनअघि...
काठमाडौँ,१६ जेष्ठ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसदहरु सांसद विकास कोषको पैसा लिएर वडाध्यक्षको लेबलमा आएको भन्दै व्यंग गरेका छन् । आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले सांसद विकास कोषबाट ५ करोड पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको...
काठमाण्डौं,१५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कैद माफी भएर रिहा भएका नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्। संसद् भवन नयाँ बानेश्वरमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी भएर...
काठमाण्डौं,१५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीबाट बर्खास्तमा परेका सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । प्रवक्ता मुकुलले ढाकाकुमारविरूद्ध मानहानीको मुद्दा हालेका हुन् । आइतबार दर्ता मुद्दामा प्रवक्ता मुकुलले २ करोड ८४ लाख बराबर नै...
काठमाण्डौं,१५ जेठ। देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय गर्यो । नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ ।...
काठमाण्डौं,१५ जेठ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्ने आवस्यक रहेको जानकारी दिएका छन् । कांग्रेस ललितपुरले आज गरेको कार्यक्रममा थापाले भने, ‘हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन।...








