सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनयुद्धलाई आधिकारिक र वैधानिक ढंगले स्थापित गर्नु सरकारको उपलब्धि: प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/१६ जेष्ठ २०८०, मंगलवार १५:२४ 
  • काठमाडौं,१६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई आधिकारिक र वैधानिक ढंगले स्थापित गर्नु सरकारको उपलब्धि भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले अहिले भिन्न ढंगले अगाडि बढेको बताए ।

    उनले भने, ‘जनयुद्धलाई स्थापित गर्ने कुरा औपचारिक आधिकारिक ढंगबाट त्यो ठूलो कुरा थियो । हेर्दा कतिपयलाई नमीठो पनि लागेको छ । तर, त्यसको ठूलो अर्थ छ । अरु सबै सहिद हुने तर, जनयुद्धमा सहभागीलाई राष्ट्रिय सहिदको रुपमा राज्यले सम्मान नगरेको कुरा हाम्रो अधुरो र अपूरो थियो । मैले १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गरें । राष्ट्रिय सहिदको रुपमा सम्मान गरेको कुरा सामान्य होइन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.