पार्टी सुधार गर्ने कामगर्दा महामन्त्री पद गएपनि म सदस्य मात्रै भएर बस्न तयार छुः गगन
न्युजभित्तो/१५ जेष्ठ २०८०, सोमबार १६:२८
काठमाण्डौं,१५ जेठ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्ने आवस्यक रहेको जानकारी दिएका छन् ।
कांग्रेस ललितपुरले आज गरेको कार्यक्रममा थापाले भने, ‘हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ र गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन्न् । ’