कला/साहित्य
डीपी दाहाल परिश्रमी गर्ने इच्छा भएदेखि आँखा खोलिदेऊ एकताको स्वर मिलाइ अब बोलिदेऊ गालीगलौज यति धेरै गर्न छाडिदेऊ सबैको मन खुशी हुने बोली बोलिदेऊ कुरा घोच्ने मन घोच्ने कसले जित्या छ ? आज भन्यो भोलि भन्यो सबले जित्याछ परीक्षाका केन्द्रहरू सबै खाली छन् जाँच दिन चाहनेलाई छिर्न...
काठमाडौं, ३१ जेठ। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् । ओम राउतको निर्देशनमा बन्ने यो फिल्म...
जाजरकोट, २८ जेठ । धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण...
बलिउडमा नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा चलेको केही समय भयो । केही दिन अगाडि मात्र विक्की कट्रिनाको अपार्टमेन्टमा केही घन्टा बसेका थिए । यसपछि, भारतीय मिडियामा उनीहरुको प्रेम चर्चाले बल पाउन थालेको हो । तर,...
काठमाडौँ, २५ जेठ । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको “कोरोना महामारी ः नेपाली चलचित्र” क्षेत्र...
खलङ्गा, २४ जेठ । बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । मनिषा कोइराला फाउन्डेशनबाट पिपिई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना...
काठमाडौं,२४ जेठ । नायिका वर्षा शिवाकोटीले चितवनमा एक महिलाको शंकाष्पद मृत्यु प्रकरणमा युट्यूवरहरुले चर्तिकला देखाएको टिप्पणी गरेको छिन् । न्याय दिने निकाय छिटो एक्सनमा नउत्रिँदा कारुणिक घटनाहरुलाई युट्युवरले मसला बनाएको उनको भनाइ छ । चितवनकी सविता भण्डारीको केही दिनअघि शंकाष्पद...
काठमाडौं,२० जेठ । कोरोनाभाइरस महामारीको कारण प्रभावित फिल्म प्राविधिकलाई सघाउन कलाकार कस्सिएका छन् । अक्सिजन सिलिन्डर जोहो गर्नेदेखि प्राविधिकलाई राहत संकलन गर्न उनीहरु सक्रिय भएका छन् । कतिपयले गच्छेअनुसार सहयोग गर्न अपिल गरिरहेका छन् । यही मेसोमा अभिनेत्री स्वस्तिमा खड्काले...
लस एन्जल्स,१९ जेठ । अमेरिकी गायिका टेलर स्वीफ्टलाई पुनः फिल्ममा देख्न पाइने भएको छ । रसेल आफैको लेखन एवं निर्देशन रहेको फिल्ममा हलिउडका हु-इज-हु स्टार कास्टरहरु समावेश छन् । स्वीफ्टसहित फिल्ममा मार्गेट रोवी, क्रिस्टियन बेल, जोन डेभिड वासिङ्टन, रमी मलिक, जोय...
बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुर चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन् । यसका लागि उनले आफूलाई तयार अवस्थामा राखेकी छिन् । शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेकी हुन् । उनले, यो बर्ष...













