कला/साहित्य

सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता...

अभिनेता पुष्पले सुदुरपश्चिममा बाँडे ५० थान सिलिन्डर
-न्युजभित्तो

काठमाडौं,३ जेठ । कोभिड-१९ को दोस्रो लहरको कारण अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । सरकार, गैरआवसिय नेपाली, व्यापारदेखि सेलेव्रिटीसम्म अक्सिजन जोहो गर्न खटिएका छन् । कोरोनाभाइरस संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएपछि सेलेव्रिटीले आ-आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेका छन् । पल शाह...

नेपालले मिस युनिभर्सको टप २१ मा पनि स्थान बनाएन, मेक्सिकोले जित्यो उपाधि
-न्युजभित्तो

काठमाडौं,३ जेठ  । मिस युनिभर्स २०२१ को उपाधि मेक्सिकोले जितेको छ । नेपालले उत्कृष्ट २१ मा स्थान बनाउन सकेन । आज बिहान अमेरिकाको फ्लोरिडामा भएको प्रतिस्पर्धामा मेक्सिकोकी एन्ड्री मेजाले ताज जितिन् । मिस ब्राजिललाई उछिन्दै सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी...

कोरोना संक्रमित वरिष्ठ साहित्यकार सुवेदीको निधन
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो...

हिन्दी डबिङमा आउँदै ‘वीर विक्रम २’
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । भारतमा रिलिजको लागि फिल्मको हिन्दी डबिङ गरिएको हो । कोरोनाको कारण भारतमा पनि फिल्म रिलिज माहोल नभएकोले अव फिल्म भारतीय...

करिना कपुर वा दीपिका पादुकोण, नितेश तिवारीको रामायणमा को बन्लान् सीता ?
-न्युजभित्तो

फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका लागि प्रस्ताव गरिएको छ । अब महिला कास्टका लागि...

कलात्मक वास्तुकला
-न्युजभित्तो

काठमाडौँ,३० वैशाख । विश्व सम्पादा सूचिमा सूचिकृत भक्तपुर दरबार क्षेत्रका कलात्मक वास्तुकला । ...

अनन्याको बलिउड यात्रा
-न्युजभित्तो

बलिउड नायिका अनन्या पाण्डेले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । कलाकार चंकी पाण्डेकी छोरी अनन्याको बलिउड यात्रा २ बर्ष पुरा भएको छ । अनन्याले २ बर्षमा बलिउडमा राम्रो छाप छाडेकी छिन् । आज उनको...

युवापुस्ताबीच चर्चित मोडल शिशिर र सारिका अभिनित लोकदोहोरी गीत “ए बरै” सार्वजनिक
-न्युजभित्तो

काठमाडौं,२७ बैशाख । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति...

हरिवंशले गाएको ‘अर्को जुनी खै कुन्नी’ टेलिकम र एनसेलको मोबाइलमा
-न्युजभित्तो

काठमाडौं,२७ वैशाख  । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् । दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा मोबाइलमा बज्न थालेको हो...