कविता : हामी बौलौं न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार ११:५२ डीपी दाहाल परिश्रमी गर्ने इच्छा भएदेखि आँखा खोलिदेऊ एकताको स्वर मिलाइ अब बोलिदेऊ गालीगलौज यति धेरै गर्न छाडिदेऊ सबैको मन खुशी हुने बोली बोलिदेऊ कुरा घोच्ने मन घोच्ने कसले जित्या छ ? आज भन्यो भोलि भन्यो सबले जित्याछ परीक्षाका केन्द्रहरू सबै खाली छन् जाँच दिन चाहनेलाई छिर्न जाली छन् कति समय खेर गए अब दिनु हुन्न हिँड्ने बाटो गलत भए दोहोर्याउनु हुन्न धमिरोले खाइसक्यो कति दिन टिक्ने आफ्नै घरको चिज रोजौं कति दिन बिक्ने ? तपाईको प्रतिक्रिया ताजा अपडेट रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
डीपी दाहाल परिश्रमी
गर्ने इच्छा भएदेखि आँखा खोलिदेऊ
एकताको स्वर मिलाइ अब बोलिदेऊ
गालीगलौज यति धेरै गर्न छाडिदेऊ
सबैको मन खुशी हुने बोली बोलिदेऊ
कुरा घोच्ने मन घोच्ने कसले जित्या छ ?
आज भन्यो भोलि भन्यो सबले जित्याछ
परीक्षाका केन्द्रहरू सबै खाली छन्
जाँच दिन चाहनेलाई छिर्न जाली छन्
कति समय खेर गए अब दिनु हुन्न
हिँड्ने बाटो गलत भए दोहोर्याउनु हुन्न
धमिरोले खाइसक्यो कति दिन टिक्ने
आफ्नै घरको चिज रोजौं कति दिन बिक्ने ?