सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शनायाको बोल्ड फोटोसुट


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १७:१७ 
  • बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुर चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन् । यसका लागि उनले आफूलाई तयार अवस्थामा राखेकी छिन् ।

    शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेकी हुन् ।

    उनले, यो बर्ष नै बलिउडमा डेब्यू गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । उनै, शनाया बलिउडमा प्रवेश गर्नु अगाडि नै चर्चामा छिन् । शनाया आफ्नो बोल्ड छविका कारण चर्चामा छिन् ।

    हालैमात्र, उनले सामाजिक संजालमा बोल्ड फोटो पोष्ट गरेकी छिन् । जसमा, उनी विकिनीमा प्रस्तुत भएको देख्न सकिन्छ ।

    सेतो विकिनीमा उनले खिचाएको तस्वीरलाई उनका फ्यानहरुले प्रशंसा गरिरहेका छन् । बलिउडमा आउनु अगाडि नै फ्यानको मनमा बस्न सफल शनायाको फोटोले सामाजिक संजालमा तहल्का मच्चाएको छ ।

    शनायाकी साथी अनन्या पाण्डे बलिउडमा स्थापित हुने क्रममा छिन् । शनाया पनि आफूलाई बलिउडमा डेब्यू गराउनु अगाडि नै फ्यानको दिलमा बसिसकेकी छिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.