सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्षा शिवाकोटीको गुनासो : दुखद घटनामा यूट्युवरले चर्तिकला देखाए


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १५:०१ 
  • काठमाडौं,२४ जेठ । नायिका वर्षा शिवाकोटीले चितवनमा एक महिलाको शंकाष्पद मृत्यु प्रकरणमा युट्यूवरहरुले चर्तिकला देखाएको टिप्पणी गरेको छिन् । न्याय दिने निकाय छिटो एक्सनमा नउत्रिँदा कारुणिक घटनाहरुलाई युट्युवरले मसला बनाएको उनको भनाइ छ ।

    चितवनकी सविता भण्डारीको केही दिनअघि शंकाष्पद मृत्यु भएको थियो । मृत्युपछि सविताका संवेदनशील भिडियोहरु युट्युव र टीकटकमा भाइरल भएका छन । वर्षाले राज्यको न्याय प्रशासनभन्दा युटयूबरहरुको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु भएका टिप्पणी गरेकी छन् ।

    ‘अझ रमाइलोका हिसाबले टीकटकमा लिपसिंकको होडबाजी छ । घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं । सक्छौं भने सबै मिलेर राज्यलाई दवाव सिर्जना गरौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.