सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फिल्ममा फर्कने तयारीमा टेलर स्वीफ्ट, निर्देशक रसेलसँग टीमअप गर्ने


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १३:३५ 
  • लस एन्जल्स,१९ जेठ । अमेरिकी गायिका टेलर स्वीफ्टलाई पुनः फिल्ममा देख्न पाइने भएको छ ।

    रसेल आफैको लेखन एवं निर्देशन रहेको फिल्ममा हलिउडका हु-इज-हु स्टार कास्टरहरु समावेश छन् ।

    स्वीफ्टसहित फिल्ममा मार्गेट रोवी, क्रिस्टियन बेल, जोन डेभिड वासिङ्टन, रमी मलिक, जोय साल्दाना, आन्या टेलर जोए, रोबर्ट डे निरो, माइकल स्यानन र तिमोथी ओलिफ्यान्ट स्टार रहने हलिउड रिपोर्टरले जनाएको छ ।

    सन् २०१५ को फिल्म ‘जोए’पछि रसेल निर्देशकको रुपमा पुनरागमन गर्न लागेका हुन् । म्याथ्यु बर्डम्यानसँग मिलेर रसेलले फिल्म बनाउन लागेका हुन् । लस-एन्जल्समा प्रि-प्रोडक्सन सम्पन्न भैसकेको फिल्मको प्लट चाहिँ खुलाइएको छैन ।

    सन् २०१९ को फिल्म ‘क्याट्स’मा स्वीफ्टले अभिनय गरेकी थिइन् । यो वर्ष आफ्नो एल्बम ‘फल्कलोर’का लागि स्वीफ्टले ग्रामी अवार्डमा एल्बम अफ दी इयरको अवार्ड जितेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.