अर्थ / बाणिज्य
चितवन, ११ असार । चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । दोस्रो पटक भएको स्थानीय...
चितवनः भरतपुर महानगरपालिकाको ११ औं नगरसभामा रु ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु १ अर्व...
चितवन । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरू योजना तयार गरी ब्यवस्थित, सन्तुलित र दीगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिएको छ । ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण गरेपछि मात्र सडक...
चितवन, ४ असार । विकासका दृष्टिले गएको पाँच वर्षमा देशका अन्य महानगरलाई उछिनेको भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्षिक वर्षको बजेट आउनु पूर्व गरिएको छलफलका...
रत्ननगर (चितवन), ३० जेठ । गरिमा विकास बैंक टाँडी शाखाले वित्तिय सांक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आईतबार बाग्लुङ्ग बिनामारे–चितवन रत्ननगर समाजसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका शाखा प्रमुख विष्णु पौडेलले आर्थिक साधन स्रोतको उच्चतम प्रयोग...
चितवन, २४ जेठ । भरतपुरमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर तयार भएको छ । भरतपुर महानगरपालिका ९ तीनतले चोकमा महालक्ष्मी ट्रायल सेन्टर निर्माण भएको हो । सेन्टरका संचालक डम्बर थापाका अनुसार नवनिर्मित ट्रायल सेन्टर छिट्टै सेवाग्राहीहरुका लागि सञ्चालनमा...
काठमाण्डौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९÷०८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरिएको हो । अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको...
काठमाडौं, १५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७...
रत्ननगर, १९ वैशाख । रत्ननगर नगरपालिकाको बकुलहरमा रहेको सेभ सुपरमार्केट भोलिदेखि संचालनमा आउने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी सुपरमार्केटबारे जानकारी दिईएको हो । सौराहा भेन्चरस् प्रा.लि.ले संचालन गरेको सुपरमार्केटको बरिष्ठ कलाकार हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम...
चितवन, १४ वैशाख । आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार...













