अर्थ / बाणिज्य

समाजवादलाई आत्मसात् गर्ने बजेट ल्याउन सरकारलाई सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा...

राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु : गणना फराकिलो बनाइने

तिलकराम रिमाल भरतपुर : प्रत्येक १०/१० वर्षमा हुने जनगणना आगामी २०७८ सालमा हुनेछ । त्यसको तयारी शुरु गरिएको हो । आगामी जनगणनालाई व्यापक रुपमा फराकिलो बनाईने भएको छ । विगतमा संकलन गरिने तथ्यांकभन्दा यस पटक संकलन गरिने तथ्यांकको दायरा फराकिलो...

नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

चितवन : विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् । सडक विभागका...

नवलपुरमा थपिदै नयाँ उद्योग

– दयाराम आचार्य कावासोती : घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको डेढ महीनामा नवलपुरमा ६० नयाँ उद्योग थपिएका छन् । गएको चैतबाट कावासोतीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयमा चैतमा मात्रै ४२ नयाँ उद्योग थपिएका छन्...

नक्कली भ्याट बिल बनाई सात अर्बको कर छली, पाँच सयको पहिचान

नारायण ढुङ्गाना/रासस काठमाडौँ : मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर...

प्रदेश ३ को कृषिमा गैर आवासीय नेपालीले दुई अर्ब लगानी गर्ने

हेटौँडा । प्रदेश नम्वर ३ मा झण्डै दुई अर्ब रुपैयाँको लगानीमा प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालनका लागि सहमति भएको छ । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच उक्त सहमति भएको हो । झण्डै दुई अर्ब...

८७ प्रतिशत राजश्व मदिराबाट

चितवन, आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत...

बेल्ट एण्ड रोड बनाउने ऋण स्वभाविक : राष्ट्रपति भण्डारी

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई (बेल्ट एण्ड रोड इनिशिएटिभ)को योजनाका लागि लिइने ऋणलाई स्वभाविक रुपमा लिन अनुरोध गरेकी छिन् । यो योजनाका लागि हुने ऋणलाई सकारात्मक रुपमा लिनुपर्छ, काठमाडौँस्थित चिनियाँ पत्रकारहरुसँग उनले मङ्गलबार भनिन्, ‘सबै कुरालाई नकारात्मक सोच्न हुन्न ।’ उनले...

देशलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ लग्छौँ : प्रचण्ड

नारायण अधिकारी चितवन (रासस) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक न्याय सहितको आर्थिक समृद्धि र समाजबाद उन्मुख राज्यका निम्ति सहकारीको भूमिका वढाउनु पर्ने बताउनु भएको छ । जिल्ला सहकारी संघ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल...

तीन नम्बर प्रदेश सरकारको निजी क्षेत्रसँग अन्तक्र्रिया : लगानीकर्ता उत्साहित

तिलकराम रिमाल चितवन : नम्वर तीन प्रदेश सरकारले दुई दिनसम्म चितवनमा गरेको निजी क्षेत्रसँगको अन्तक्र्रिया कार्यक्रमबाट यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । प्रदेश सरकारले लगानीका क्षेत्र पहिचान गरी व्यवसायीहरुलाई लगानीको वातावरण सिर्जना गर्ने प्रतिबद्धता गरेसँगै लगानीकर्ता...