अन्तर्राष्ट्रिय

भारतमा मङ्गलबार रातिदेखि तीन साता लामो ‘लकडाउन’
-न्युजभित्तो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि २१ दिन लामो ‘लकडाउन’ घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार साँझ टेलिभिजन सम्बोधन गर्दै मध्यरातबाट लागू हुने गरी २१ दिन अर्थात् तीन साता लामो लकडाउन घोषणा गर्नुभएको हो...

कोरोनाबाट विश्वभरि सोह्र हजार पाँच सय अन्ठाउन्न जनाको मृत्यु
-न्युजभित्तो

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।...

साउदी अरबमा देशभरि कर्फ्यू घोषणा
-न्युजभित्तो

रियाद । साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कर्फ्यू आगामी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् । साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो...

कोरोनाबाट चौध हजार सात सय जनाको मृत्यु, ९९ हजार उपचारपछि घर फर्किए
-न्युजभित्तो

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार सात सय चार जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका...

माओवादी विद्रोहीको आक्रमणमा १७ भारतीय प्रहरीको मृत्यु
-न्युजभित्तो

रायपुर (भारत) । सयौं माओवादी विद्रोहीद्वारा मध्य भारतको छत्तीसगढ राज्यमा शनिबार गरेको आक्रमणमा १७ प्रहरीको मृत्यु भएको भारतीय अधिकारीले पुष्टि गरेका छन् । सुकमा जिल्लाको जंगलमा रहेको पुलिस कमाण्डो गस्तीमा भएको आक्रमण पछिल्ला वर्षहरूमा प्रहरीमाथि भएको घातक ठूलो आक्रमणका...

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ हजार नाघ्यो, संक्रमितको संख्या तीन लाख भन्दा बढी
-न्युजभित्तो

जेनेभा । महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये...

अस्ट्रेलिया सरकारद्वारा ४० अर्ब डलरको राहत घोषणा
-न्युजभित्तो

सिड्नी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ...

कोरोनाबाट विश्वभर ११ हजार ४१७ जनाको मृत्यु
-न्युजभित्तो

जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ । यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस...

फिनल्याड विश्वको सबैभन्दा खुशी मुलुक, नेपाल सयौँ स्थानमा
-न्युजभित्तो

हेलसिन्की । विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको...

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार नाघ्यो
-न्युजभित्तो

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरी दुई लाख ४६ हजार १७८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।...