अन्तर्राष्ट्रिय
काठमाडौं । भारतमा कोरानाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि लकडाउनको अवधि ३ मे सम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधनको क्रममा लकडाउनको म्याद १८ दिन थप गरिएको बताउनुभएको हो । कोरोनाभाइरस संक्रमणको अवस्था मूल्याङ्कन गरी २० अप्रिलदेखि...
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताउनुभएको छ । करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराउनु...
काठमाडौँ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संयुक्त राज्य अमेरिकामा मात्रै पाँच लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । वल्डवमिटरले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अमेरिकामा कोभिड–१९ बाट पाँच लाख दुई हजार आठ सय ७६ मानिस सङ्क्रमित...
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोनाभाइरस) बाट पछिल्लो अपडेटअनुसार एक लाख दुई हजार सात सय ३४ जनाको मृत्यु भएको छ । यो आज विहान १० बजेसम्मको तथ्याङ्क हो । तीन लाख ७६ हजार तीन सय तीस जना...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो । दी हिलमा छापिएको एक...
जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा (प्रवेशाज्ञा) अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) समस्याका कारण स्वदेश फर्किन सम्भव नभएका विदेशी नागरिकलाई लक्षित गरी...
मुम्बइ । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ (कोरोना भाइरस)का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । केहिबेरअघि यो समाचार तयार पार्ने बेला सम्मको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५...
न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि...
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट पछिल्लो अपडेटअनुसार ८२ हजार एक सय २८ जनाको मृत्यु भएको छ । तीन लाख दुई हजार तीन सय २४ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोनाभाइरसबाट हालसम्म १४ लाख ३२...
वुहान। कोरोनाभाइरस (कोभिड–१९) को केन्द्रविन्दुका रुपमा रहेको चीनको वुहान शहरमा आजदेखि आवतजावत खुला गरिएको छ । एघार हप्ता लामो ‘लकडाउन’ पछि वुहानको जनजीवन सामान्य अवस्थामा फर्किन कोशिस गरिरहेको छ । वुहानमा गत जनवरी २३ देखि ‘लकडाउन’ गरिएको थियो । यहाँ...












