अन्तर्राष्ट्रिय
जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०...
जेनेभा, (रासस/एएफपी) – कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८।५ प्रतिशतले कमी आएको छ । संगठनद्वारा जारी...
टेक्सस (अमेरिका), । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता...
कराँची । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम...
काठमाडौं । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ । विमानमा ९९ जना यात्रु र आठ चालक दलका सदस्य रहेको बताइएको छ । अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी...
जेनेभा । कोरोनाभाइरस (कोभिड–१९)का कारण विश्वभर सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । त्यस्तै, २५ लाख भन्दा बढीको मृत्यु भएको छ । कोरोनाभाइरस सम्बन्धी अपडेट गरिरहेको संस्था वल्र्डवमिटरको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या ५० लाख पाँच सय ९९ पुगेको छ...
नयाँ दिल्ली । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढ्ने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच...
पुब्ला (मेक्सिको) । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कारमा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११...
नयाँ दिल्ली । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई राहत स्वरुप एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाइँका क्रममा निधन भएका अमितको...
काठमाण्डौँ । विश्वका विभिन्न देशमा महामारीको रुपमा देखापरेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमित मध्ये १० लाखभन्दा धेरै मानिसलाई निको भएको छ । दुई सय १० देशमा कोरोनाभाइरस फैलिँदा ३२ लाख २० हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा पछिल्लो अपडेटअनुसार १० लाख...













