राष्ट्रिय

उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाइने
-न्युजभित्तो

गण्डकी, २० जेठ । गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि...

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय
-न्युजभित्तो

कञ्चनपुर, २० जेठ । सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको...

कैलालीमा कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु
-न्युजभित्तो

कैलाली,२० जेठ । कैलालीमा म्यूकोर्माइकोसिस अर्थात कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया- ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको कालो ढुसी संक्रमणबाट आज मृत्यु भएको हो । जेठ १७ देखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान...

लिचीको दाना अड्किएर एक बालकको मृत्यु
-न्युजभित्तो

महेन्द्रनगर, जेठ २० । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी...

लागुऔषध र भरुवा बन्दुकसहित दुई पक्राउ
-न्युजभित्तो

बागलुङ,२० जेठ । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ,...

शुक्रग्रहमा नासाले दुईवटा अन्तरीक्ष मिसन पठाउने, २०२८ र २०३० बीचमा ती मिसन सञ्चालन हुने
-न्युजभित्तो

काठमाडौं,२० जेठ । अमेरिकी अन्तरिक्ष नियोग नासाले दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे अध्ययन गर्न दुई दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको छ । नासाले शुक्रमा आफ्नो खोज पृथ्वी जीवन्त भएपनि उसको नजिकको छिमेकी ग्रह किन आगोको गोलाजस्तो बन्यो भनेर केन्द्रित गर्नेछ...

चाइनिज ताइपेइविरुद्ध शानदार प्रदर्शनको अपेक्षा
-न्युजभित्तो

काठमाडौं,२० जेठ । नेपाली राष्ट्रिय टोलीले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइविरुद्ध खेल्दैछ । पहिलो लेगमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको आज कुवेतको जाबेर अल्-अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ । छनोटको...

निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल गुड्ने
-न्युजभित्तो

काठमाडौं, २० जेठ ।कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी...

सुनको भाउ प्रतितोला ९५ हजार नजिक
-न्युजभित्तो

काठमाडौं, २० जेठ । बुधबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला ४ सय बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ९ सय निर्धारण गरिएको छ । बुधबार ९४ हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ९४ हजार...

बिकेन कुखुरा, किसान मारमा
-न्युजभित्तो

बागलुङ, २० जेठ । बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् । महङ्गो दाना...