सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना संक्रमणबाट केस कर्माचार्यको निधन


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १५:०८ 
  • काठमाडौँ, २३ जेठ । नेपाल महिला सङ्घ केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले सङ्घका केन्द्रीय सदस्य सङ्गीता कर्माचार्यको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै तीनदिसम्म सङ्घको झण्डा झुकाउने निर्णय गरेको छ ।

    कोरानोबाट केस कर्माचार्यको शनिबार निधन भएको थियो ।

    सङ्का केन्द्रीय अध्यक्ष उमा रेग्मीका अध्यक्षतामा आज बसेको बैठकले सङ्घका कार्यालयमा शोकपुस्तिका राख्ने पनि निर्णय गरेको छ । शोक प्रस्तावमा सिरहा निवासी कर्माचार्यका निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्षति पुगेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.