सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १५:२५ 
  •  काठमाडौं,२३ जेठ । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बर्दियाको बाँसगढी नगरपालिका-८ का ३९ वर्षीय पुरुषको आइतबार बिहान एक बजेतिर र ठाकुरबाबा नगरपालिका-२ का ५५ वर्षीय पुरुषको बिहान साढे ५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस्तै, बाँकेको बैजनाथ गाउँपालिका-३ की ३३ वर्षीय महिलाको शनिबार दिउँसो साढे ११ बजे नेपालगञ्ज मेडिकल कलेज र नेपालगञ्ज उपमहानगरपालिका-१ की ४५ वर्षीय महिलाको आइतबार बिहान ६ बजे युनाइटेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यससँगै बाँके जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३०२ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१३ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.