सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसीको बजेट र ढुंगा गिटी निकासीबारेको निर्णय खारेज गर्न सरकारलाई २२ दलको चेतावनी


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १५:३७ 
  • काठमाडौँ, २३ जेठ । विभिन्न २२ राजनीतिक संगठनको कार्यगत एकता समुहले संसदबाट पारित नै नभएको एमसीसी परियोजना अन्तर्गतको विद्युतको हाइटेन्सन लाइनका लागि अध्यादेशमार्फत छुट्याएको बजेट र व्यापार घाटा कम गर्न भन्दै ढुंगा गिटी निकासी गर्ने निर्णय खारेज गर्न माग गरेको छ ।

    समुहका तर्फबाट नेता सीपी गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै २२ दलले यस्तो माग गरेका हुन् । साथै २२ दलले यी दुवै विषय खारेज नगरे उत्पन्न हुने परिस्थितिका लागि सरकार स्वयं जिम्मेवार हुने चेतावनी दिएका छन् । उनीहरुले यसअघि नै अध्यादेशमार्फत ल्याएको बजेटको पनि विरोध गरिसकेका छन् ।

    २२ दलीय संगठनमा नेकपा मसाल,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले लगायतका दल रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.