राष्ट्रिय

बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइने
-न्युजभित्तो

काठमाडौँ, २४ जेठ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ...

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, २४ जेठ ।  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिले...

प्रचण्ड र माधव नेपालबीच वार्ता, अबको रणनीतिबारे छलफल
-न्युजभित्तो

काठमाडौँ, २४ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र माधव...

बन्दाबन्दीमा वन्यजन्तुको चोरी शिकार
-न्युजभित्तो

डोटी, २४ जेठ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा वन्यजन्तुको चोरी शिकार बढेको छ । यहाँका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार हुने गरेको पाइएको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भएपनि हालसम्म...

चितवनमा तेस्रो चरणको कोरोनाविरुद्धको खोप जेठ २५ र २६ गते दिइने
-न्युजभित्तो

चितवन, २४ जेठ । कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप यही जेठ २५ र २६ गते दिइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो...

प्रधानन्यायाधीश विरामी परेपछि संवैधानिक इजलास स्थगित
-न्युजभित्तो

काठमाडौं, २४ जेठ  । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ । शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ...

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौं, २४ जेठ  । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १...

जिल्लामा चैते धानको उत्पादन बढ्ने
-न्युजभित्तो

नवलपुर, २४ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो । जिल्लामा...

सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग
-न्युजभित्तो

काठमाडौँ, २४ जेठ । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहनुभएका...

स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश
-न्युजभित्तो

 चितवन, २४ जेठ ।  सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन् । अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ । नेपाल नर्सिङ सङ्घ चितवनका सचिव विष्णुमाया अधिकारी अध्यादेश पूर्णरूपमा...