राष्ट्रिय

नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध
-न्युजभित्तो

चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको दुई स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ५ः३० वजे पहिरो खसेको...

मनाङका सरकारी कार्यालयलाई सोलार वितरण गर्दै प्रदेश सरकार
-न्युजभित्तो

पोखराः मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...

बाढी–पहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन एमाले चितवनको माग
-न्युजभित्तो

चितवन, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले बाढी पहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन माग गरेको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’द्वारा आज जारी विज्ञप्तिमा तीनै तहका सरकारसँग माग गरिएको...

पहिरोले बगाएर दुई जनाको मृत्यु तीनजना बेपत्ता
-न्युजभित्तो

 चितवन,१७ असार  । पूर्बी चितवनका दुई स्थानमा पहिरोले वगाएर दुई जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् । राप्ती नगरपालिका र कालिका नगरपालिकामा पहिरोले वगाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर १२...

नदीजन्य समस्या परे सम्पर्क गर्न कामपाको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १७ असार । यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरीयोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको...

गैंडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
-न्युजभित्तो

नवलपुर, १७ असार ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका लागि निर्माण गरिएका...

बाबा ग्यास उद्योगमा पस्यो खोला
-न्युजभित्तो

चितवन, १७ असार । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पुयाएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो,...

चितवन सौराहाका होटलहरु डुबानमा, व्यवसायीले सामान सुरक्षित स्थानमा सारे
-न्युजभित्तो

चितवन,१७ असार ।  चितवनको सौराहा क्षेत्र पनि डुबानमा परेको छ । बुढिराप्तीमा आएको बाढीले सौराहा डुबेको हो । बुढी राप्ती आएको बाढी सौराहा क्षेत्रमा पसेको क्षेत्रिय होटलसंघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिए । रिभर साइड नजिकका होटल तथा रेष्टुरेन्टहरु...

भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई
-न्युजभित्तो

काठमाडौँ, १७ असार ।  यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पुयाइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते २०८ औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि रु...

भ्रामक सूचनामा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १७ असार । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको...