राष्ट्रिय

निजी क्षेत्रसँग सहकार्य : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

गण्डकी, २१ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उहाँले प्रदेशको वस्तुस्थितिअनुसारको मौद्रिक नीति आओस्...

काठमाडौँबाट नौ बालबालिकाको उद्धार
-न्युजभित्तो

सिमकोट, २१ असार । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला...

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार
-न्युजभित्तो

ओखलढुङ्गा, २१ असार ।ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । छ्रत्तीस हप्ताको...

अझै उठेन सुजिताको शव, घटनाबारे सुक्ष्म अध्ययन हुँदै
-न्युजभित्तो

चितवन, २१ असार । राप्ती नगरपालिका वडा नं. ३ निवासी २३ वर्षिया सुजिता भण्डारीको शव अझै उठेको छैन । प्रहरीले सुक्ष्म अध्ययनका लागि शव नउठाएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे...

कोरोना खोप भन्दा अघि वढ्योः विश्वस्वास्थ्य संगठन
-न्युजभित्तो

काठमाडौंः कोरोना भाइरसको डेल्टा भेरियन्ट हाल ९८ वटा देशमा फैलिसकेको छ। तर धनी देशले न्यून आयस्रोत भएका राष्ट्रहरुलाई खोप दिन धेरै ढिलाइ गरेका कारण कयौं मानिसहरुको ज्यान खतरामा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। डब्लुएचओका निर्देशक डा टेड्रोस...

जीप दुर्घटनाः तीनको मृत्यु, ११ घाइते
-न्युजभित्तो

बैतडीः सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्युहुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही...

भारतीय नागरिकको हत्या
-न्युजभित्तो

काठमाडौंः ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको...

५७२ घरपरिवारलाई अस्थायी बसोबास
-न्युजभित्तो

काठमााडौं २० असार । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मनसुनजन्य विपद्का घटनाबाट पीडितको खोज तथा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्रको समन्वयात्मक परिचालन गरिएको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्का घटनाको क्षति, खोज, उद्धार, राहत...

७३ जना सङ्क्रमित थपिए, एक सय २६ जना सङ्क्रमित घर फर्कीए
-न्युजभित्तो

चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत रहेका र होम आईसोलेसनमा रहेकाहरु घर फक्र्रीएका हुन । सोही अबधिमा ७३ जनामा कोरोना सङ्क्रमित...

भारतमा दैनिक २.३४ प्रतिशत कोभिड–१९ सङ्क्रमित
-न्युजभित्तो

नयाँ दिल्लीः भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् । लामो समयपछि एक दिनमा ५०...