राष्ट्रिय

लघुवित्तका आइपिओमा १६ लाखको आवेदन
-न्युजभित्तो

काठमाडौंः मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो...

राणाको प्रश्नःअदालतले कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ ?
-न्युजभित्तो

काठमाडौं, २० असार । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गर्नुभएको छ । आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक...

ओलीको नेपाललाई प्रस्ताब संयुक्त वक्तव्य निकालौ
-न्युजभित्तो

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेका छन् । आइतबार बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल वरिष्ठ नेता...

एमाले एकता मिलाउन दोस्रो तहका नेताको सक्रियता
-न्युजभित्तो

काठमाडौं, २० असार । नेकपा एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका छन् । दुई नेता आ–आफ्नो अडानमा रहँदा पार्टी फुटतर्फ उन्मुख भएपछि दोस्रो तहका नेताहरुले सम्वाद गराउन प्रयास गरेका...

संसद विघटनको मुद्धामा सभामुखका कानुन व्यवसायीको वहस सुरु
-न्युजभित्तो

काठमाडौंः विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गनर्स भएको हो । सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ...

दुई समिहबिच झडपमा गोली चल्दा चार जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३० असार । भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो । यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले...

पृथ्वी राजमार्गको फिस्लिङमा सडक भासियो, एकतर्फी सवारी सञ्चालन
-न्युजभित्तो

चितवन, २० असार । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ्मा सडक भासिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब ११ बजेको समयमा फिस्लिङ्मा सडक ३० मिटर लम्बाई र ५ मिटर चौडाई भासिएको हो...

सहमती कार्यान्वयन नभएको भन्दै सरकारसँग बिप्लव समूहको असन्तुष्टि
-न्युजभित्तो

काठमाडौं, २० असार । सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र...

राष्ट्रिय सेवा दल राष्ट्रप्रति समर्पित युवाशक्ति तयार गर्दै
-न्युजभित्तो

काठमाडौं, १३ असार । समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन भगीरथ प्रयास गरिरहेको छ । देश र जनताको...

नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो, सडक अवरुद्ध (तस्वीहरुसहित)
-न्युजभित्तो

चितवन, २० असार । नारायणगढ–मुग्लिन सडक खण्डमा गएरातीदेखि खसेका पहिरोका कारण सडक अवरुद्ध बनेको छ । सडक खण्डको भरतपुर–महानगरपालिका वडा नं. २९, सेतीदोभानमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार रातीबाट पहिरो निरन्तर खसिरहेको छ । पानी...