सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुलचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १५:५० 
  • चितवन, २४ असार । भरतपुर महानगरपालिका वडा नम्बर ३ पुलचोकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुरकी ३० वर्षिया विणु दवाडीरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका अनुसार गैंडाकोटबाट चौबीसकोठी तर्फ आउँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशा तर्फ आउँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई पुलचोकमा ठक्कर दिएको थियो । ठक्करबाट घाईते दवाडीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।

    स्कुटर चालक मंगलपुरकै २२ वर्षिय जस्मिन न्यौपाने घाईते भई उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटना दिउँसो १ः४५ वजे भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.