राष्ट्रिय

नेकपा एमालेको स्थायी कमिटिको बैठक आज दिउँसो ३ वजे
-न्युजभित्तो

काठमाडौं,१७ साउन  । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज...

तनहुँ जलविद्युत् आयोजना : सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा
-न्युजभित्तो

दमौली, १६ साउन । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम सकिएको हो । सिनो हाइड्रो कम्पनीले ४३७.१...

एमाले स्थायी कमिटी बैठक स्थगित
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक...

थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१६ साउन । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र...

जसपा संसदीय दलको नेता यादव चयन
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिनुभएको हो । नेता यादवलाई संसदीय...

अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । राष्ट्रिय युवा परिषद्ले ‘यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो । दिवसलाई सफल पार्न...

राजतन्त्र फेरि फर्केर आउने छैन: नेता नेपाल
-न्युजभित्तो

काठमाडौँ, १६ साउन। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्केर नआउने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिए । उनले भने ‘जनता...

सङ्कट व्यवस्थापन केन्द्र स्थापना
-न्युजभित्तो

रसुवा, १६ साउन । हिंसामा परेका महिलालाई संरक्षण एवं उपचार सेवा प्रदान गर्न जिल्ला अस्पतालले पहिलोपटक सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरेको छ । श्रीमान्ले घरबाट निकाला गरेका, बलात्कारमा परेका र अन्य घटनाबाट ग्रसित भएका महिलालाई अस्पतालले उपचार, खानपिन, बसोबास...

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेको छ । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न...