सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पाँच कोरोना सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १५:११ 
  • चितवन,२० साउन । जिल्लामा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यहाँका बिभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो  ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँच जनाको मृत्यु भए पछि यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा चितवनमा २ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८१ जना निको भएर घर फर्कीएका छन् ।

    कार्यालकयी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार कारोना सङ्क्रमित मध्ये १ सय ४६ जना पिसिआर बिधिबाट र ६९ जना एन्टिजिन बिधिबाट पुष्टि भएको हो । अहिले जिल्लामा २ हजार ३ सय २० जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये २ हजार १ सय २७ जना होम आइसोलेसनमा, १ सय ८३ जना अस्पतालमा र १० जना सार्बजनिक आइसोलेसनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.