राष्ट्रिय

बैतडीको निषेधाज्ञा साउन मसान्तसम्म लम्बियो
-न्युजभित्तो

बैतडी, १६ साउन । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक...

डोटीमा चार जना नक्कली परीक्षार्थी पक्राउ
-न्युजभित्तो

डोटी, १६ साउन । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल...

टोकियो ओलम्पिक: ४० पदकसहित चीन शीर्ष स्थानमा
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११...

स्याङ्जामा दश हजार बढी नयाँ क्रियाशील सदस्य
-न्युजभित्तो

वालिङ, १६ साउन । स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिनुभयो...

एमाले स्थायी कमिटी बैठक आज दिउँसो ३ वजे
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी...

देवघाटमा रेबिजले चारवटा गाई मरे
-न्युजभित्तो

चितवन, १६ साउन । भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ । महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन् । मरेका गाईमा...

इन्नर्व्हील क्लब अफ नारायणीद्वारा आयोजित  वृक्षारोपण कार्यक्रम सप्पन्न
-न्युजभित्तो

चितवन, १६ साउन ।   शुक्रबार इन्नर्व्हील क्लब अफ नारायणीद्वारा आयोजित  वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ। आदिकबी भानुभक्त  माध्यमिक विधालयको प्राङ्गणमा इन्नर्व्हील क्लब अफ नारायणीको आयोजनामा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथिमा क्लबका अध्यक्ष पुस्पा पौडेलको सभापतित्यो थियो...

एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु
-न्युजभित्तो

काठमाडौं, १५ साउन। पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार...

विपद्लाई आँकलन गर्न नसके आगामी दशक भयावह हुनसक्छ : सांसद
-न्युजभित्तो

काठमाडौं,१५ साउन । प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र० का गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले...

माछापोखरीमा डुबेर सप्तरीमा ६ वर्षीय बालकको मृत्यु
-न्युजभित्तो

सप्तरी,१५ साउन । सप्तरीमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ नकटिरायपुर बस्ने अवधिराम यादवका ६ वर्षीय छोरा युवराजको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको छेउमा रहेको माछापोखरीमा बच्चाहरुसँग खेल्ने क्रममा डुबेर सिकिस्त भएका...