राष्ट्रिय

गण्डकी प्रदेशसँग गढीमाईलाई जोड्नुपर्नेमा जोड
-न्युजभित्तो

गण्डकी, २० भदौ । गत बुधबारदेखि पोखरा–सिमरा सिधा उडान भएसँगै प्रदेश नं २ को प्रसिद्ध पर्यटकीय तीर्थस्थल गढीमाईसँग गण्डकी प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल जोडिने अपेक्षा गरिएको छ । भारतीय धार्मिक पर्यटकको अत्याधिक आवागमन हुने बाराको महागढीमाई नगरपालिका बरियारपुरमा पर्ने गढीमाईमा...

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीश जबराको इजलासमा
-न्युजभित्तो

काठमाडौं २० भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन्...

दाङमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु
-न्युजभित्तो

दाङ, २० भदौ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । लमही नगरपालिका–४ हसनपुरका ४६ वर्षीय शिव गिरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९...

भासिएकै सडकमा कालोपत्र !
-न्युजभित्तो

तम्घास, २० भदौ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम...

महोत्तरीमा रुखबाट लडेर मृत्यु
-न्युजभित्तो

जलेश्वर, २० भदौ  । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँले आफ्नै बारीकोे...

बन्यो अनौठो चार्जिङ केबल ! चार्ज गर्दा आइफोन ह्याक हुने
-न्युजभित्तो

विश्वमा आइफोन प्रयोगकर्ताहरुको संख्या करोडौंमा छ । सुन्दर तथा आकर्षक डिजाइन अनि उत्कृष्ट फिचरका कारण आइफोन वास्तवमा स्टाटस सिम्बोल नै बनेको छ । फोनमा अलिक धेरै खर्च गर्न सक्ने मानिसहरु एप्पलका प्रडक्टहरु किन्न लालायित हुन्छन् । वास्तवमा अन्य स्मार्टफोनहरुकेा तुलनामा...

फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटायो
-न्युजभित्तो

काठमाडौं,२० भदौ। कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । अब कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित...

दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय
-न्युजभित्तो

म्याग्दी, २० भदौ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण...

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते
-न्युजभित्तो

किमाथाङ्का, २० भदौ । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नंको मिनीट्रक चिचिला–१ पात्लेमा...

बागमती प्रदेशमा आजदेखि ‘लाइसेन्स’ परीक्षा पुन: शुरू
-न्युजभित्तो

काठमाडौँ, २० भदौ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन ःसञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ...