सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पिएनजीविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने


  •    न्युजभित्तो/२५ भाद्र २०७८, शुक्रबार १६:३१ 
  • काठमाडौैं,२६ भदौ । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।

     

    ओमानको अल अमेरत क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका छन् ।

    यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । नेपाली टिममा आज ३ खेलाडी परिवर्तन गरिएको छ ।शरद भेषावकर,आरिफ शेख र पवन सर्राफको स्थानमा विनोद भण्डारी, करण केसी र सुशन भारी खेल्दैछन् ।
    त्यस्तै नेपालले पहिलो पटक आज डे नाईट ओडिआई म्याच खेल्न लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.