सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेसको नगर अधिबेशन भदौ ३० मा


  •    न्युजभित्तो/२५ भाद्र २०७८, शुक्रबार १७:२२ 
  • चितवन,२५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत पालिकाको अधिबेशन भदौ ३० गते हुने भएको छ ।

    जिल्ला निर्वाचन समिति चितवनले आज एक सूचना जारी गर्दै पालिका अधिबेशनको मिति सारिएको जानकारी दिनुभएको हो । यस अघि पालिकाको अधिबेशन भदौ २७ गते गर्ने भनि मिति तए भएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा आज अधिबेशन भईरहेको र निर्वाचित प्रतिनिधिहरुको बिबरण चेकजाँच गरि मतदाता नामावली तयार गर्न समय अभाव हुने भन्दै निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार काँग्रेस जिल्ला सभापती तथा सातवटै तहका सभापतिहरु संगको समन्वयात्मक बैठकले पालिका तहको निर्वाचनका लागि मिति सारिएको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.