सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढाइयो


  •    न्युजभित्तो/२६ भाद्र २०७८, शनिबार १५:०७ 
  • काठमाडौं,२६ भदौं । सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो।

    शुक्रबार प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिँडी, सिगार, सुर्ती र गुट्खामा कर बढाएको जानकारी दिएका छन्।

    प्रतिस्थापन आर्थिक विधेयकमा बिँडी प्रति खिल्ली २५ पैसा रहेकोमा अहिले ५ पैसा बढाएर ३० पैसा जोखम कर निर्धारण गरिएको छ। त्यस्तै सिगार प्रति खिल्ली ५० पैसाको ठाउँमा ६० पैसा पुर्‍याइएको छ।

    यसैगरी, तयारी खाने सुर्ती, खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो ४० रहेकामा ६० रुपैयाँ पुर्‍याइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.