राजनीति
काठमाडौं २२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको...
चितवन २१ चैत्र । नेपाली काग्रेस बागमती प्रदेश संसदिय दलका नेता इन्द्र बाँनिया ले देश निमार्णमा सञ्चार क्षेत्रको भुमिका अहम हुने बताउदै भ्रमको खेती नगर्न आग्रह गर्नुभएको छ । प्रोफेसनल मिडिया ग्रुपले आयोजना शनिबार सिजी ल्याण्डमार्कमा गरेको पुरस्कार बितरण...
काठमाडौं, २१ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जारी विकास निर्माणका कामहरुमा अवरोध हुने गरी आदेश र निर्देशन नदिन संसदीय समितिहरुको ध्यानाकर्षण गराएका छन् । कतै भ्रष्टाचारका कुरा उठेमा त्यसको छानविन गर्न सकिने, तर काम नै रोक्ने गरी निर्देशन...
काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । बिपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले...
मकवानपुर, २० चैत । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ बजे पुनःबस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९...
काठमाडौं २० चैत । नेकपा एमालेको माधव नेपाल समूहको वैठकले पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारवाहीको भत्र्सना गरेको छ । उक्त कारवाहीले नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित बनेको नेता भिम रावलले बताए । वैठकबीचमा निस्केर पत्रकारसँग छोटो...
काठमाडौं २० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनवाइ हुन सकेन । सर्वोच्च अदालतमा पेशी चढेको भए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो । सो मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको थियो...
काठमाडौं २० चैत । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिएपछिको रणनीति बनाउन स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । आज बस्ने माधव नेपाल पक्षधर स्थायी कमिटी बैठकपछि अब के गर्ने भन्ने...
चितवन, १९ चैत । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशले बिखण्डबादको बिकल्प खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य स्व. नविन्द्रराज जोशीको सातौ दिनको पूण्यतिथिमा देवघाटमा आयोजीत अस्तु बिसर्जन एबं श्रद्धान्जली समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले देश...
काठमाडौं १९ चैत । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन...










