नेपाल समूहको वैठकले पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाल
न्युजभित्तो/२० चैत्र २०७७, शुक्रबार १४:४४
काठमाडौं २० चैत । नेकपा एमालेको माधव नेपाल समूहको वैठकले पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारवाहीको भत्र्सना गरेको छ । उक्त कारवाहीले नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित बनेको नेता भिम रावलले बताए ।
वैठकबीचमा निस्केर पत्रकारसँग छोटो कुरा गर्दै रावलले भने, ‘हामी सबैले कारवाहीको निन्दा गरेका छौं । यो तानाशाही, निरंकुश र स्वैच्छाचारी छ । कथित कारवाहीले पार्टीको सिद्धान्त, नीति र विधान मिचिएको छ । नेपालको कम्युनिष्ट आन्दोलन लज्जित भएको छ ।’
रावलले नेकपा एमालेको रक्षा र गतिशीलताका लागि पाइला चाल्ने विषयमा छलफल भइरहेको बताए । उनले महाधिवेसन आयोजक समिति गठन गरेर अध्यक्ष ओलीले आफैंलाई अवैध बनाएको दावी गरे ।