राजनीति

माधवपक्षीय नेताहरूको आरोप- ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजे (विज्ञप्तिसहित)
-न्युजभित्तो

काठमाडौं १७ चैत   । एमालेको माधव पक्षधर नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भएको आरोप लगाएको छ । माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ । माधव नेपाल,...

स्पष्टिकरण जवाफ पेश, प्रदेश कमिटी हेरफेर
-न्युजभित्तो

काठमाडौँ, १७ चैत । नेकपा (एमाले) का नेता घनश्याम भूषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गर्नुभएको छ । भुषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लेख्दै आज पेश गर्नुभएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी...

युवा संघ नेपालले एमालेका वरिष्ठ नेता नेपाल र नेता रावललाई पार्टीबाट निलम्बन गरिएको भनिएको घटनाप्रति गम्भीर आपत्ति
-न्युजभित्तो

काठमाडौं,  १७ चैत  । युवा संघ नेपालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टीबाट निलम्बन गरिएको भनिएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । युवा संघ नेपालले आज एक विज्ञप्ति जारी गरी सो घटनाप्रति आपत्ति प्रकट...

थारुवान-थारुहट संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू
-न्युजभित्तो

काठमाडौं, १७ चैत । । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान-थारुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू भएको छ...

श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने षडयन्त्र भएको आरोप: अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं,  १७ चैत । नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओलीले श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् । यसै प्रयोजनका लागि सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट...

एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउँदै
-न्युजभित्तो

काठमाडौं,  १७ चैत  । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने भएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुषालले स्पष्टीकरण बुझाइसकेका छन् । नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले...

एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक: माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,  १७ चैत ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक भएको बताएका छन्। मंगलबार  सर्वोच्च अदालतमा फागुन २३ गतेको फैसलामाथि पुनरावलोकन माग्दै निवेदन  दिएपछि सञ्चारकर्मीहरूसँग कुरा...

एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्चमा
-न्युजभित्तो

काठमाडौं, १७ चैत। सर्वोच्च अदालतले नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल न्यायिक पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायी र नेकपा एमालेका नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहितको छलफलपछि...

नेकपा एमालेको नेपाल– खनाल समूहले आफू पक्षको भेला बोलायो
-न्युजभित्तो

काठमाडौँ, १७ चैत । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल समूहले आफू पक्षको भेला बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिने निलम्बनको घोषणा गरेपछि आफू पक्षको रणनीति बनाउन भेला बोलाएको हो...

एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाँदै
-न्युजभित्तो

काठमाडौं, १७ चैत । सर्वोच्च अदालतले नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जाने भएका छन् । कानुन व्यवसायी र नेकपा एमालेका नेता माधवकुृमार नेपाल तथा झलनाथ खनालसहितको...