राजनीति

कांग्रेस महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइयाे
-न्युजभित्तो

काठमाण्डाै,२९ मङ्सिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । बुधबार १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाण्डौ उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना...

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि
-न्युजभित्तो

काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ । निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि...

शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २९ मङ्सिर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाउनुभएको शुभकामना...

प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहक हुन् : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं, २९ मङ्सिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् । अध्यक्षओलीले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको आरोप लगाए । मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण...

पुँजीगत खर्च नहुनु नै अहिलेको मुख्य समस्या हो : अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं,२९ मंसिर। अर्थमन्त्री जनार्दन शर्माले अहिलेको मूख्य समस्या नै पुँजीगत (विकास) खर्च हुन नसक्नु रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यसो हुनुमा राजनीतिक परिस्थिति मूख्य...

देउवालाई शुभकामना दिंदै पौडेलले भने- एकताबद्ध कांग्रेस र सुशासनमा ध्यान पुगोस्
-न्युजभित्तो

काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै पौडेलले देउवालाई बधाई दिएका हुन् । लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई...

पदाधिकारी छनोट नगरी माओवादी केन्द्रको प्रदेश अधिवेशन सम्पन्न
-न्युजभित्तो

सुदूरपश्चिम, २९ मङ्सिर । धनगढीमा जारी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गए राति सम्पन्न भएको छ । प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ...

प्रदेश २ को बैठक आज, प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्ने तयारी
-न्युजभित्तो

 काठमाडौं,२९ मंसिर । प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयका सचिव...

माओवादी केन्द्रको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र चुनिने
-न्युजभित्तो

कर्णाली, २९ मङ्सिर । नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ । यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि...

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित
-न्युजभित्तो

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको...