राजनीति

प्रकाशमान र सुजाताजीले मप्रति सदासयता देखाउनुभयो : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले दोस्रो चरणको प्रतिस्पर्धामा सघाएकोमा प्रकाशमान सिंह र सुजाता कोइरालाप्रति आभार व्यक्त गरेका छन् । दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान र सुजाताले देउवालाई सघाउने निर्णय गरेका छन् । प्रकाशमान सिंहको निवास...

माओवादी केन्द्रले गर्‍यो संसदीय बोर्डको गठन
-न्युजभित्तो

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) ले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको...

कांग्रेस सभापतिको पुनः मतदान दिउँसो ३ः३० बजेदेखि
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुदँैछ । मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा...

संसदको गतिरोध हटाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । साथै उसले सर्वदलीय/सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ । आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो...

काँग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान साढे ३ बजेदेखि
-न्युजभित्तो

काठमाडौं,२८ मङ्सिर  । सत्तारुढ दल नेपाली काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुने छ । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ । सभापति पदको...

लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा...

सदनमा प्रस्तुत हुने रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर। सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल...

रामचन्द्रजीले देशको लागि ठूलो भूमिका निर्वाह गर्न बाँकी नै छ : देउवा
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर,। नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको बताएका छन् । मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रम देउवाले कुनै व्यक्तिको विरोध गरेर...

अपडेट : ४१७४ मतगणना हुँदा देउवाले ल्याए १९९५ मत
-न्युजभित्तो

काठमाडौं , २८ मङ्सिर । नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा ४ हजार १७४ मत गणना सकिएको छ ।अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १९९५ र डा. शेखर कोइरालाले १५४२ मत प्राप्त गरेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको...

नेपाली कांग्रेस अधिवेशन : सभापतिमा देउवाकाे बहुमत पुगेन, दोस्रो चरणको चुनाव हुने
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर  । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति...