राजनीति

सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई
-न्युजभित्तो

काठमाडौँ, २९ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा कांग्रेसको...

सभामुखले धम्की नदिए हुन्छ, परिणाम नराम्रो होला: एमाले अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं, २८मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् । आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने ओलीले बताए । मंगलबारको संसदीय...

सभापतिमा दोस्रो चरणमा देउवासँग चुनाव लड्ने शेखर कोइरालाको घोषणा
-न्युजभित्तो

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि दोस्रो चरणमा मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनाव हुने भएको छ । यसअघि सभापतिका उम्मेद्धवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार...

एमालेको अवरोधका कारण संसद् बैठक पुस ६ गतेसम्मका लागि स्थगित
-न्युजभित्तो

काठमाडौँ२८ मङ्सिर  । नेकपा (एमाले) आज पनि संसद् अवरोध जारी राखेको छ । एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पुस ६ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेको अवरोधका बाबजुद प्रतिनिधिसभामा आज ६ वटा अध्यादेश भने पेश भने...

विज्ञप्ति निकालेर निधिले मागे देउवालाई भोट
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशमा सभापति उम्मेदवार रहेका विमलेन्द्र निधिले दोस्रो चरणको मतदानका लागि अर्का उम्मेदवार शेरबहादुर देउवालाई भोट दिन आग्रह गरेका छन्। मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै निधिले देउवाले टेलिफोन गरेर र आफ्नै निवासमा आएर...

संसद बैठकमा ६ अध्यादेश पेस हुँदै
-न्युजभित्तो

 काठमाडौं,२८ मंसिर । आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेस हुँदैछन् । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेस गर्ने उल्लेख छ । बैठकमा सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र...

बालकृष्ण खाँणको दाबी: शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नुहुन्छ
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सभापति का प्रत्यासी शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्ने दाबी गरेका छन्। कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आज पत्रकारहरूसँग कुरा गर्दै खाणले यस्तो बताएका हुन्। खाँणले पार्टी सभापतिमा जिताउनका लागि प्रकाशमान सिंह र...

चितवनका घनश्याम दाहाल बागमती प्रदेशको मन्त्री बन्दै
-न्युजभित्तो

चितवन, २८ मसिर।चितवनका सांसद घनश्याम दाहाल ‘अविनास’ बागमती प्रदेश सरकारमा मन्त्री बन्दैछन् । बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छ । सोही अनरुप नेकपा (माओवादी केन्द्र)बाट सांसद दाहाल मन्त्री बन्न लागेको मन्त्री शालिकराम जमकटेलले जानकारी दिए । माओवादीबाटै दोलखाका...

सभापतिमा देउवालाई निधि र गुरुङको पनि समर्थन
-न्युजभित्तो

काठमाडौं, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी बिमलेन्द्र निधिले समर्थन गर्नुहुने भएको छ । नेता निधिले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले आज बिहान टेलिफोन गरेर र आफ्नै निवासमा आएर आफूलाई...

संसद बैठक शुरु हुनेवित्तिकै एमालेको नाराबाजी
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर। नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर...