प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहक हुन् : अध्यक्ष ओली न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार १३:१७ काठमाडौं, २९ मङ्सिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् । अध्यक्षओलीले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको आरोप लगाए । मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई बुधबार बोल्दै उनले अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय भएको बताए । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी भएको आरोप लगाए । तपाईको प्रतिक्रिया ताजा अपडेट बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा वर्षाका कारण चितवनका सबै विद्यालय बन्द प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
काठमाडौं, २९ मङ्सिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् ।
अध्यक्षओलीले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको आरोप लगाए ।
मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई बुधबार बोल्दै उनले अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय भएको बताए ।
ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी भएको आरोप लगाए ।