राजनीति

दासढुंगामा भोलि मदन आश्रित स्मृति दिवस मनाईदै
-न्युजभित्तो

चितवन, २ जेठ । जननेता मदन भण्डारी र जीवराज आश्रितको २९ औैं स्मृति दिवस भोलि जेठ ३ गते विभिन्न कार्यक्रम गरी मनाईदै छ । मदन भण्डारी फाउण्डेशन चितवनले भोलि जेठ ३ गते बिहान ८ बजे दासढुंगामा विशेष कार्यक्रम गर्ने...

भरतपुरमा रेनुलाई ६१ मतले पछि पार्दै सुवेदीको फराकिलो अग्रता
-न्युजभित्तो

चितवन,२ जेष्ठ । आम नागरिकको विशेष चासोको विषय रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले ६१ मतले गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेको रेनु दाहाललाई पछि पार्दै फराकिलो अग्रता लिएका छन् । १२८६२ मत गन्दा माओवादी केन्द्रकी...

भरतपुरमा विजय र रेनुको मत चार हजार नाघ्यो, विजय अग्रस्थानमा
-न्युजभित्तो

चितवन,२ जेष्ठ – भरतपुर महानगरपालिका प्रमुखको दाबेदार विजय सुवेदी र रेनु दाहालले चार हजारको आँकडा पार गरेका छन् । १२ हजार १२६ मत गणना हुँदा दुबैको मत चार हजार नाघेको हो । ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले...

भरतपुरमा एमालेका विजय सुवेदीको अग्रता
-न्युजभित्तो

चितवन, जेठ २ – चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् । स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी...

भरतपुर महानगर : १०२०६ मत गणना हुँदा फेरी रेनु दाहालको अग्रता
-न्युजभित्तो

चितवन,२ जेष्ठ– भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फेरी नेकपा एमालेका विजय सुवेदीलाई उछिनेकी छन् । रेनु र विजयको टक्कर पर्दै गएको छ । उनले सुबेदीलाई ४ मतको अग्रता लिएकी हुन् पछिल्लो परिणाम अनुसार १०२०६ मत गणना हुँदा...

भरतपुरमा रेनुलाई १५ मतले पछि पार्दै एमालेका सुवेदीको अग्रता
-न्युजभित्तो

चितवन,२ जेष्ठ।  भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ३ हजार ३४२ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३ हजार ३२७...

भरतपुरको विवाद मिल्यो, मतगणना पुन: सुरु
-न्युजभित्तो

चितवन,१ जेष्ठ – भरतपुरमा रोकिएको मतगणना पुन: सुरु भएको छ । आंशिक स्वस्तिक छाप भएको मतपत्रलाई बदर गर्ने सहमतिपछि मतगणना पुनः सुरु भएको हो । स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरु भएको हो ।स्वस्तिक छाप प्रष्ट नभएको मतपत्र बदर...

भरतपुरको मेयरमा रेनुको अग्रता घटाउदै विजय, जगन्नाथलाई राम्रै मत
-न्युजभित्तो

चितवन,१ जेष्ठ – भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको अग्रता घटाएका छन् । भरतपुर २ को गणा सुरु भएसँगै नेकपा एमालेका सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग अग्रता घटाएका हुन् । पछिल्लो परिणाम अनुसार चार हजार ४२३...

भरतपुरमा रेनुको अग्रता, वडा नम्वर २ बाट सुवेदीले मतान्तर
-न्युजभित्तो

भरतपुर,जेठ १- भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना भइसक्दा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखे पनि एमालेका विजय सुवेदीसँगको मतान्तर भने घटेको छ । दाहालले १३ सय ७२ मत पाउँदा सुवेदीले १३ सय ५ मत...

काठमाण्डौ महानगर : बालेनलाई २२३८ मत, स्थापित १ हजार मतले पछाडि
-न्युजभित्तो

काठमाण्डौ,१ जेष्ठ – काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनको १ हजारभन्दा धेरै मतले अग्रता बढाएका छन् । शाहले २२३८ मत ल्याएका छन् भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२१९...