काठमाण्डौ महानगर : बालेनलाई २२३८ मत, स्थापित १ हजार मतले पछाडि
न्युजभित्तो/१ जेष्ठ २०७९, आईतवार १२:०३
काठमाण्डौ,१ जेष्ठ – काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार उनको १ हजारभन्दा धेरै मतले अग्रता बढाएका छन् । शाहले २२३८ मत ल्याएका छन् भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२१९ मत ल्याएका छन् ।
यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १०८१ मत प्राप्त गरेकी छन् ।