राजनीति

मिर्गौला दिने समीक्षाका बुवालाई श्रद्धाञ्जली दिन अध्यक्ष ओली झापा पुगे
-न्युजभित्तो

काठमाडौं,१२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापामा हुनेछन् । आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा नातामा बहिनी ज्वाइँ पर्ने तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा गएका हुन् । श्रद्धाञ्जली दिनका लागि...

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने लगभग निश्चित
-न्युजभित्तो

काठमाडौं, ११ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग निश्चित भएको हो । नेकपा (माओवादी केन्द्र) का महासचीव देव गुरुङले नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आज भएको सात दलीय सत्ता गठबन्धनको बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवालमा लिए सपथ
-न्युजभित्तो

काठमाडौँ,११ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा...

जनमत पार्टीको भागमा उद्योग मन्त्रालय, उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने
-न्युजभित्तो

काठमाडौँ,११ पुस । अन्ततः सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागि हुने भएको छ । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने सहमति भएको हो । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत...

देउवाजीले झुलाउने काम गरेर गठबन्धन टुटेको होः प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,११ पुस ।  प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको रवैयाका कारण पाँच दलीय सत्ता गठबन्धन टुटेको बताएका छन्।पदाधिकारी बैठकमा प्रचण्डले भने, ‘देउवाजीले झुलाउने काम मात्रै गर्नुभयो। राष्ट्रपतिले दिएको समयसीमा पनि टार्ने वातावरण देखेपछि...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज अपराह्न ४ बजे हुँदै
-न्युजभित्तो

काठमाडौँ,११ पुस। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथ आज अपराह्न ४ बजे हुँदै छ । प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना...

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने
-न्युजभित्तो

काठमाडौं,११ पुस। नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगो लाग्न बाँकी छ । पहिलो...

देउवाकै कारण गठबन्धन टुटेको होः रामचन्द्र पौडेल
-न्युजभित्तो

काठमाडौँ,११ पुस । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाका कारण गठबन्धन टुटेको बताएका छन् । नयाँ सरकार गठनका लागि सभापति शेरबहादुर देउवासँग कुरा नमिलेकै कारण गठबन्धन टुटेको बताउँदै पौडेलले असन्तुष्टि जनाएका हुन् । नेता पौडेलले देउवाका कारण गठबन्धन...

प्रचण्ड प्रधानमन्त्री भएसँगै बालुवाटारस्थित सरकारी निवास छाड्दै देउवा
-न्युजभित्तो

काठमाडौं, ११ पुस । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् । माओवादी अध्यक्ष...

रवि लामिछाने पनि आजै सरकारमा सहभागी हुने
-न्युजभित्तो

काठमाडौं,११ पुस ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउसो हुने भएको छ । दिउसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ । प्रचण्डसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने...