राजनीति
काठमाडौं,७ पुस । अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पालोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । सांसदको शपथ लिन संसद भवन नयाँ बानेश्वर पुगेका शर्माले गठबन्धन बैठकमा सल्लाह गरेरै प्रधानमन्त्री तय गरिने बताए । शर्माले...
काठमाडौं, ७ पुस । प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सांसदहरूले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट बिहीवार पद तथा गोपनीयताको शपथ लिएका हुन् । सांसदहरूले नेपाली भाषासँगै १४ मातृभाषामा शपथ लिए...
चितवन,७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टको विषय अनुसन्धानको क्रममा रहेको कारणले अहिले त्यसबारे बोल्न नपर्ने बताएका छन्। संघीय संसद् भवनमा शपथ ग्रहण गरिसकेपछि संचारकर्मीसँगको कुराकानीको क्रममा उनले सो कुरा बताएका हुन्। आफूले...
काठमाडौँ,७ पुस। नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम अगाडि सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बैठक बस्ने भनिएपनि केही समयअघि बैठक सुरु भएको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा...
काठमाडौं,७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता भएको छ । लामिछानेको आज बिहीबार नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको...
चितवन,६ पुस । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै...
काठमाडौं, ६ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा...
काठमाडौं,६ पुस। नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन भनेको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले जानकारी दिए । प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ...
काठमाडौं, ६ पुस। नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए...
काठमाडौं,६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । नेता वीरबहादुर बलायरका अनुसार देउवाले ६४ मत पाउँदा गगनले २५ मत...













