राजनीति
काठमाडौँ,१० पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । उनले हातबाट सबैथोक जान्छ कि भन्ने डर र यो देशको अवस्था के हुन्छ भन्ने चिन्ताले आफूलाई सताएको बताएका हुन् ।...
काठमाडौँ, १० पुस। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलको संयुक्त बैठक जारी रहेको छ ।सत्ता गठबन्धन छाडेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु...
काठमाडौँ,१० पुस। सत्ता गठबन्धनमा सहमति नभएपछि नयाँ सरकार गठनको चावी अव प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को हातमा आइपुगेको छ । गठबन्धनमा सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निवास बालकोट पुगेका छन् । यसैगरी राष्ट्रिय...
काठमाडौँ,१० पुस। सत्ता गठबन्धनमा सहमति नभएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नयाँ सरकार गठनको पहल सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अहिले माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका...
काठमाडौँ, १० पुस। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदै छ । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका सहमति गरिसक्न राजनीतिक दलहरूलाई आज बेलुकी ५ बजेसम्मको समय दिएकी छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको...
काठमाडौं,१० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बोलाइएको छ । दिउसो बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने...
काठमाडौं,८ पुस। नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ । आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग लगातार छलफल गरिरहेको छ ।...
काठमाडौं,८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरू औपचारिक तथा अनौपचारिक रुपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । गत आइतबार राष्ट्रपति भण्डारीले १०...
जनकपुरधाम,८ पुस । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस...
चितवन, ८ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले चितवन कार्यालयको लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेका छन् । विदेशमा रहेका व्यवस्थापनमा दखल राख्ने नेपालीलाई लक्षित गर्दै लामिछानेले सिईओ माग गरेका हुन्...










