राजनीति

एउटा पनि नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,२३ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । आज शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका...

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ: मन्त्री राई
-न्युजभित्तो

काठमाडौँ, २३ पुस ।  विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको...

उद्योगी व्यवसायीलाई यो सरकारले रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने
-न्युजभित्तो

काठमाडौं,२० पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर...

कांग्रेस केन्द्रीय समिति बैठक पुस २८ गते बस्ने
-न्युजभित्तो

काठमाडौँ,२० पुस। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको...

लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन माओवादीमै फर्किए
-न्युजभित्तो

काठमाडौं,२० पुस । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । अहिले दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना...

सबैभन्दा बढी साइबर हमला मलाई भएको रहेछ: रामकुमारी झांक्री
-न्युजभित्तो

काठमाडौँ,१९ पुस । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झांक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छिन्। एउटा अनुसन्धान टिमले साइबर आक्रमण र साइबर ह्यारेसमेन्टका सम्बन्धमा आफूमाथि लामो समय लगाएर अनुसन्धान गरेको बताउँदै झांक्रीले अध्ययनबाट आएका...

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने
-न्युजभित्तो

काठमाडौं,१८ पुस।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाइएको हो । ‘२६ गते विश्वासको...

सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैनः माधव नेपाल
-न्युजभित्तो

काठमाडौं,१८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो। काठमाडौंमा सुरू भएको...

यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन: झलनाथ खनालले
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माग्दै नमागेको समर्थन यो सरकारलाई हामीले किन दिने भन्ने प्रश्न गरेका छन् । सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् । त्यस्तै...

सरुवा-बढुवाका लागि नेताको घर पुगेको थाहा पाए कारबाही गर्छुः गृहमन्त्री रवि लामिछानेले
-न्युजभित्तो

काठमाडौं,१५ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए । गृहमन्त्री बनेपछि...