सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबैभन्दा बढी साइबर हमला मलाई भएको रहेछ: रामकुमारी झांक्री


  •    न्युजभित्तो/१९ पुष २०७९, मंगलवार ११:२३ 
  • काठमाडौँ,१९ पुस । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झांक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छिन्। एउटा अनुसन्धान टिमले साइबर आक्रमण र साइबर ह्यारेसमेन्टका सम्बन्धमा आफूमाथि लामो समय लगाएर अनुसन्धान गरेको बताउँदै झांक्रीले अध्ययनबाट आएका तथ्य संवेदनशिल समेत भएको उल्लेख गरेकी छिन्। सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी गराउँदै झांक्रीले भनेकी छिन्, ‘मलाई सोसल मिडियामा सबैभन्दा धेरै आकर्मण गर्ने खासमा जातिय हिसाबले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदायका ब्यक्तिहरू रहेछन्।’

    त्यस्तै, विश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका व्यक्तिहरुबाट पनि आफूलाई हमला भएको झांक्रीले बताएकी छिन्। ‘त्यसैगरी लैगिक हिसावले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाईल फोटो राखेका नक्कली आईडिहरूबाट रहेछन्,’ झांक्रीले भनेकी छिन्, ‘मेरो काम र म सँग असम्बन्धित ब्यक्तिहरू पनि ठूलो संख्यामा ब्यक्तिगत गालिगलौजमा आएका रहेछन्।’

    उक्त रिपोर्टपछि आफूले कानूनी उपचार खोेज्न बाध्य बनाएको भन्दै त्यसो नगरे आफूभन्दा पछाडिका बहिनी र छोरीहरु अझै यसको सिकार हुने उनले बताएकी छिन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.