राजनीति

सांसद ढकालद्वारा कृषि अनुदानमा चरम भ्रष्टाचार भएको भन्दै छानबिनको माग
-न्युजभित्तो

चितवन,३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषि अनुदान वितरणमा चरम भ्रष्टाचार हुने गरेको भन्दै भष्टाचार बिरुद्ध सोही विषयबाट छानबिन अगाडि बढाउनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले किसानका मल बीउका समस्याहरूका प्रत्येक...

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुपर्दैन्: सरकारी वकिल
-न्युजभित्तो

काठमाडौं,३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष निकालेको छ । लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर प्रहरीले लामिछानेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौँ,३ फाल्गुन। संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्वरमा आजको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनि...

अरु पार्टीलेजस्तो हामीले हावातालमा उम्मेदवारी दिँदैनौंः माधव नेपाल
-न्युजभित्तो

पोखरा,३ फागुन । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष...

अनेरास्ववियुमा चितवनबाट सचिवमा चार र स्थायी कमिटीमा एक जनाको उम्मेदवारी घोषणा
-न्युजभित्तो

चितवन,२ फागुन । नेकपा (एमाले) को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । ४ गतेसम्म काठमाडौंमा चल्ने महाधिवेशनमा चितवनका झण्डै एक दर्जन विद्यार्थी नेताहरुले केन्द्रीय सचिवदेखि, स्थायी कमिटी र...

अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना छैन्ः नेता खनाल
-न्युजभित्तो

धनगढी,२ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको बताएका छन् । मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने, ‘अहिलेको गठबन्धन भत्किने...

आगजनी र तोडफोडको जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने छः यातायात मजदुरका नेता
-न्युजभित्तो

काठमाडौं,२ फागुन । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता जारी छ । सहभागी यातायात व्यवसायीका नेताहरुले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन् । आन्दोलनपछि कोणसभाका लागि गएका आफ्ना मजदुरहरुलाई ल्होत्सेकै कर्मचारीहरुले भड्काएपछि आगजनी...

भरतपुरकी मेयर रेनु दाहालले बाडिन् जनयुद्ध दिवसको खुसियाली
-न्युजभित्तो

चितवन, १ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनयुद्ध दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै दिवसको खुसीयाली बाडेकी छन् । आज एक विज्ञप्ति जारी गर्दै मेयर दाहालले विभिन्न अवसर पारेर संघर्षबाट प्राप्त उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै बाँकी...

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,१ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दै छ । रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बस्ने भएको हो । रास्वपाको आज बस्ने बैठकमा समसामयिक...

प्रधानमन्त्रीलाई शेखरको प्रश्न: जनयुद्ध दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको?
-न्युजभित्तो

काठमाडौं,१ फागुन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भनी प्रश्न गरेका छन्। सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको बताएका छन्। एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै...