राजनीति

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
-न्युजभित्तो

काठमाडौँ,७ फागुन। उहाँले भन्नुभयो, “निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र सङ्घर्ष भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र सङ्घर्षले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र...

आफ्नै कमजोरीले सत्ता नेतृत्व गुमे पनि राष्ट्रपति कांग्रेसबाटै भएको समाचार सुन्न पाउनुहुन्छः महामन्त्री शर्मा
-न्युजभित्तो

सुर्खेत,७ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति जित्ने बताएका छन्। आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले आफूहरूले उठाएको उम्मेदवार राष्ट्रपति हुने बताए। ‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका...

फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी
-न्युजभित्तो

काठमाडौँ,५ फाल्गुन। निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त...

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटी राष्ट्रियता,...

अखिलको नयाँ नेतृत्वका चयनका लागि मतदान सुरू
-न्युजभित्तो

काठमाडौं,४ फागुन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि भोटिङबाट नेतृत्व चयन गर्न लागिएको...

गठबन्धन बदल्न खोजिएको होइन राष्ट्रपतिमा राष्ट्रिय सहमति मात्र खोजिएको हो : उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

कर्णाली,४ फाल्गुन। उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता गठबन्धन बदल्न नखोजिएको तर राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति मात्र खोजिएको स्पष्ट पारेका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको जोड दिएका हुन्...

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे अस्पतालमा
-न्युजभित्तो

काठमाडौं,४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि...

चन्द्र भण्डारीको उपचारमा कुनै कमी नगर्न प्रधानमन्त्रीलाई लामिछानेको फोन
-न्युजभित्तो

काठमाडौँ,४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यास विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी नहोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर...

भण्डारीको ३० र आमाको ७० प्रतिशत शरीर जलेको छ: अस्पताल
-न्युजभित्तो

काठमाडौँ,४ फागुन। गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । नेता भण्डारीसँगै उनकी आमा ८७ वर्षीय हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल...

चितवन–२ मा चैत २० गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता
-न्युजभित्तो

चितवन, ३ फागुन । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा...