प्रधानमन्त्रीलाई शेखरको प्रश्न: जनयुद्ध दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको?
न्युजभित्तो/१ फाल्गुन २०७९, सोमबार ११:१२
काठमाडौं,१ फागुन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भनी प्रश्न गरेका छन्।
सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको बताएका छन्। एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भन्ने अर्कातिर जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणाले के सन्देश दिन खोजेको प्रष्ट नभएको उनको भनाइ छ।
उनले प्रश्न गरेका छन्,देश कता जाँदैछ? कस्तो शासनव्यवस्थाको अभ्यास गर्न खोजिँदैछ?
एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेकोरु देश कता जाँदैछरु कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?