कला/साहित्य
नारायण अधिकारी चितवन । इन्टरनेटको पहुँचसँगै मानिसको ध्यान ‘डिजिटल’ विषयवस्तुतर्फ जाने र प्रिन्ट संस्करण ओझेलमा पर्ने अनुमानविपरीत पुस्तकहरु किनेर पढ्ने संस्कृतिको विकास हुँदै गएको छ । नेपाली लेखकले उत्कृष्ट पुस्तक बजारमा ल्याएसँगै पठन संस्कृतिको विकास भएको हो । नारायणगढको लायन्सचोकको...
चितवन । पत्रकार बिनोदबाबु रिजालले चार महिना पनि नपुग्दै एकान्तवासलाई जन्म दिनु भएको छ । गत चैतको दोस्रो साताबाट लेखन शुरु भएको एकान्तवास पुस्तक शनिबार बिमोचन भएको हो । सरकारले लकडाउन शुरु गरेसँगै कतिपय मानिसहरु उकुसमुकुस गर्दै घरमा थन्किरहँदा...
काठमाडौँ । “जाग लम्क चम्क हे……”, “ठट्टैमा यो वैंस जान लाग्यो…..”, “घुम्तीमा नआउ है…..” “उकाली ओरालो गर्दै ….” जस्ता दर्जनौं ख्यातीप्राप्त गीतकारका रचनाकार रत्नशम्शेर थापा अब हामीमाझ रहनु भएन । बिहीबार साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन...
बसन्त पराजुली भूमिका : खिमा रिजाल, माओवादीको एक दशक लामो सशस्त्र युद्धकी छापामार । उनको यात्रा फेरिएको छ अहिले । बन्दुक त्यागेकी उनले कलम उठाएकी छिन् । कलम उनलाई यति प्रिय लाग्न थालेको छ कि, एकपछि अर्को कृति आइरहेका छन्, निरन्तर...
बसन्त पराजुली उपन्यास सारांश माया बुहार्तन सहन नसकेपछि विवाह गरेको घरबाट रातिमा भागेर माइत आउँछिन् । माइतमा पनि सजिलै उनलाई बस्न दिईंदैन । घरमै फर्काउने प्रयास भैरहँदा संघार नाघेकी बुहारीको चरित्र माथि प्रश्न उठाएर घरमा फर्कन दिँदैनन् । पछि रोजगारीकै लोभमा...
काठमाडौँ । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण आज निधन भएको छ । उपचारमा रहनुभएका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा आज बिहान साढे ११ बजे निधन भएको उहाँको परिवारले जनाएको छ । त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष...
नवलपुर । पत्रकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह ‘कुमाता’को सोमबार एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको छ । नेपाल लघुकथा समाजका अध्यक्ष एवम् गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र कथाकारकी आमा गोमा पराजुलीले सो कथासङ्ग्रहको संयुक्त रुपमा विमोचन...
चितवन । पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित भएको छ । सामाजिक यथार्थवादी विषयवस्तु समेटेर तयार पारिएको पराजुलीको कथासङ्ग्रहलाई भूँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो । अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी...
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी,...
खैरहनी (चितवन । सातौं खिचरा महोत्सव २०७६ यही पुस २७ गतेबाट हुने भएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ खैरहनी नगरपालिका वडा नं. ५ गौचरन मा महोत्सव हुन...












