कला/साहित्य

‘थट्स अफ म्युजिङस’ प्रकाशित
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ । सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडाँैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन गर्दै पुर्खाले दिएको संस्कृति जर्गेना गर्दै अहिलेको परिवेशलाई...

चितवनका पाँच साहित्यकारलाई कालीगण्डकी सम्मान
-न्युजभित्तो

भरतपुर, ५ वैशाख । चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने...

‘नाइँ नभन्नू ल ६’को छायांकन तालिका कोरोनाको कारण प्रभावित
-न्युजभित्तो

काठमाडौं, ३० चैत  । कोरोनाको नयाँ प्रजाति संक्रमणको जोखिमको कारण फिल्म प्रदर्शन मात्र हैन, छायांकन समेत प्रभावित हुन थालेका छन् । सरकारले फिल्म लगायतका भीडभाड हुने गतिविधि तत्काललाई रोक्न आग्रह गरेपछि सुटिङमा जान तम्तयार निर्माताहरु रोकिएका हुन् । यस्तो मनस्थितीमा...

साहित्यकार श्रेष्ठको निधन
-न्युजभित्तो

काठमाडौँ, १७ चैत । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ,...

“सनिसार” गीत युटुबमा सार्वजनिक भए संगै सफलता बटुल्दै
-न्युजभित्तो

काठमाण्डौ, १३ चैत । हातैका पौजाले नामक गीतका सर्जक तथा गायक कुशल बेलबासेको नयाँ गीत सनिसार हिजो शिशिर पौडेल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक कुशल बेलबासे र चर्चित गायिका पूर्णकला विसीको आवाज रहेको छ भने...

नेपालको चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेस्रो सिजन आजबाट प्रशारण सुरु हुँदै
-न्युजभित्तो

काठमाडौं, ६ चैत । नेपालको चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेस्रो सिजन आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा शुक्रबार राति ८ बजे पहिलो एपिसोड प्रशारण हुने बिहिबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो । यसअघिका दुई...

साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । साहित्य सन्ध्या नेपालले बिहीवार सो पुरस्कार डा.समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्य विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३...

फरक ‘प्याटर्न’ अंगालेको कारण नै मलाइ स्रोता दर्शकले रुचाउनु भयो:गायक पशुपति शर्मा
-न्युजभित्तो

काठमाडौ,०१ चैत्र । काम पाइएन डिग्री पास गरेर भैंसी पालें गाउँतिरै झरेर चिन्ता छैन केही मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत पनि यही ।’ गायक पशुपति शर्मा सांगीतिक कार्यक्रमको सिलसिलामा कतार पुगेका थिए । उनले देखे, त्यहाँ...

आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर
-न्युजभित्तो

र्गैंडाकोट, २८ फागुन । पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आज शुक्रबारदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा फाइनप्रिन्टबाट २०७७...

कुमाता कथासङ्ग्रह तेस्रो संस्करणमा
-न्युजभित्तो

चितवन, २६ फागुन । चितवनका पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथा सङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । एक वर्षअघि आजैका दिन सार्वजनिक भएको कुमाता कथा सङ्ग्रहलाई तेस्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको भुँडीपुराण प्रकाश प्रालिले...